८ बैशाख २०८१, शनिबार

Tag: १ अर्ब ४३ करोड

स्याम्पु र बडीलोसन आयातमा विदेशियो १ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौँ । विश्वमा नेपालीको पहिचान गहुँगोरो वर्णका रुपमा परिचित छ । कुनै समय नेपालीलाई खासै सौन्दर्यका सामान चाहिँदैन भनिन्थ्यो । तर भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार नेपालीले राम्रो देखिनका लागि ठूलोमात्रामा रकम खर्च गरेको पाइएको छ । देशभित्र विदेशी मुद्राको सञ्चिती