४ बैशाख २०८१, मंगलबार

Tag: १ अर्ब रुपैयाँ

नेपाल सरकारका मन्त्रीले गरे डरलाग्दो खुलासा : १ अर्ब रुपैयाँको घूसको अफर

काठमाडौं । नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई १ अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् । आज मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले