१३ बैशाख २०८१, बिहिबार

Tag: १९२ रनको लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १९२ रनको लक्ष्य पायो

काठमाडौँ । युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय