११ बैशाख २०८१, मंगलबार

Tag: १८ व्यक्तिको मृत्यु

भारतीय एक अस्पतालमा आगलागी, १८ व्यक्तिको मृत्यु

अहमदावाद । भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । एशियाली यस मुलुकमा सङ्क्रमण दर उच्च भएपछि स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिइरहेका समय पश्चिमी राज्य गुजरातको भरुचको