८ बैशाख २०८१, शनिबार

Tag: १८ वर्षमाथिका नागरिक

काठमाडौंमा आजदेखि ६ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज खाेप लगाइने

काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि ६ गतेसम्म कोरोना भाइरस (कोभिड-१९) विरुद्धको बुस्टर डोज खाेप लगाइने भएको छ । काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको हो । काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा