६ बैशाख २०८१, बिहिबार

Tag: १८ यात्रु घाइते

पोखरा जाँदै गरेको बस दुर्घटना हुँदा १८ यात्रु घाइते

दमौली, तनहुँ । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले