१२ बैशाख २०८१, बुधबार

Tag: १८ अर्ब १५ करोड

समावेशी विकासका लागि नेपाललाई विश्व बैंकले १८ अर्ब १५ करोड ऋण दिने

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ,