१३ बैशाख २०८१, बिहिबार

Tag: १८ अर्ब

विश्व बैंक नेपाललाई १८ अर्ब बढीको ऋण सहयोग उपलब्ध गराउने

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढीकरणका लागि १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब ३६ करोड )को बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण शीर्षकको सो ऋण सहयोग वित्तीय