१३ बैशाख २०८१, बिहिबार

Tag: १७ जना घाइते

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

मलेखु, धादिङ । धादिङमा आज मात्रै अलग-अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला