८ बैशाख २०८१, शनिबार

Tag: १७ एसएसपी

मध्यरातमा ४ महिलासहित १७ एसएसपीलाई डीआईजी बढुवामा सिफारिस

काठमाडौं। मध्यरातमा ४ जना महिलासहित १७ एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको हो । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७