८ बैशाख २०८१, शनिबार

Tag: १६ महिने बालक

स्याङ्जामा चक्कु प्रहार गरी १६ महिने बालकको मृत्यु

वालिङ । स्याङ्जाको वालिङ-१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका–५ घर भई हाल वालिङ–१० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले वालिङ–१२ सिर्सेकोट घर भई एउटै घरमा डेरा गरी बस्ने