७ बैशाख २०८१, शुक्रबार

Tag: १६५ वटा सडक

प्रधानमन्त्री ओलीले बालुवाटारबाट एकसाथ गरे १६५ वटा सडकको शुुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गरेका छन् । १६५ वटै संघीय निर्वाचन क्षेत्रमा १/१ वटा सडकका दरले सडक शुभारम्भ गरिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले डिजिटल रुपमा स्वीच थिचेर सडक