७ बैशाख २०८१, शुक्रबार

Tag: १५ हजार भन्दा बढी

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुने १५ हजार भन्दा बढी

अंकारा, दमासकास । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय