११ बैशाख २०८१, मंगलबार

Tag: १५ हजारले बुझाएनन्

आर्थिक वर्ष २०७७/७८ मा १५ हजारले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ मा कूल १५ हजार ४०९ ले सम्पत्ति विवरण नबुझाएको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको