१२ बैशाख २०८१, बुधबार

Tag: १५ मतदान केन्द्र

अपरान्ह ३ः३० बजेसम्म १५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान