६ बैशाख २०८१, बिहिबार

Tag: १५ दिने अल्टिमेटम

प्रधानन्यायाधीश राणालाई नेपाल बारले दियो १५ दिने अल्टिमेटम

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई १५ दिने अल्टिमेटम दिएको छ । नेपाल बारले विगतमा भएका सहमति कार्यान्वयन गर्न प्रधानन्यायाधीश जबरालाई अल्टिमेटम दिएको हो । आज शुक्रबार बसेको बारको आकस्मिक बैठकले आइतबार प्रधानन्यायाधीश राणासँग छलफल समेत गर्ने निर्णय