४ बैशाख २०८१, मंगलबार

Tag: १५० देश

१५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा’

ढोरपाटन । चोक-चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उनी नेपालको मात्रै होइन विभिन्न १५० भन्दा बढी देशका राष्ट्रगान गाउछन् । उनले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसकेका छन्