७ बैशाख २०८१, शुक्रबार

Tag: १४ बालबालिकाको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको