६ बैशाख २०८१, बिहिबार

Tag: १३ पूर्वआईजीपी

सरकारले ल्याएको अध्यादेशप्रति १३ पूर्वआईजीपीको चर्को विरोध

काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको अध्यादेशप्रति १३ जना पूर्वमहानिरीक्षक (पूर्वआईजीपी) ले चर्को विरोध गरेका छन् । सरकारले अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिका मुद्दा फिर्ता लिने गरी ल्याएको अध्यादेशप्रति