७ बैशाख २०८१, शुक्रबार

Tag: १३ न्यायाधीशहरु

सर्वाेच्च अदालतका १३ न्यायाधीशहरुसँग आज बारले छलफल गर्दै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदबाट राजीनामा गराउन दबाबस्वरूप आन्दोलनरत नेपाल बार एसोसिएसनले आज (मङ्गलबार) सर्वाेच्चका १३ न्यायाधीशसँग छलफल गर्दैछ । न्यायालयको विवादलाई सर्वाेच्चका न्यायाधीशहरूले आज बारलाई आफ्नो ‘धारणा’ व्यक्त गर्ने भएका छन् । हिजो सोमबार सर्वाेच्चका १३ न्यायाधीशलाई भेटेर