१३ बैशाख २०८१, बिहिबार

Tag: १३ जना

काभ्रेको बेथानचोकमा बस दुर्घटना : १३ जनाको दु:खद निधन

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै दु:खद निधन भएको छ । काभ्रेको बेथानचोकमा आज साँझ भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको हो । आज मंगलबार साँझ ६ बजेतिर बा ३ ख