१३ बैशाख २०८१, बिहिबार

Tag: १३८औँ फाल्गुनन्द जयन्ती

राष्ट्रपति भण्डारीद्वारा १३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान्