११ बैशाख २०८१, मंगलबार

Tag: १३५७ सवारी साधन

सडकमा विद्युतीय सवारी बढ्दै, ८ महिनामै भित्रियो १३५७ सवारी साधन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद ग¥यो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक