८ बैशाख २०८१, शनिबार

Tag: १२ सांसद

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । वाग्मती प्रदेशका नेकपा (एमाले) बाट निर्वाचित १२ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान