६ बैशाख २०८१, बिहिबार

Tag: १२ वर्षमा एक पटक

काभ्रेको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा