१३ बैशाख २०८१, बिहिबार

Tag: १२ लाख ८७ हजार सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनएद्वारा १२ लाख ८७ हजार सहयोग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण