७ बैशाख २०८१, शुक्रबार

Tag: १२ दिन मात्रै बाँकी

प्रतिनिधिसभा र प्रदेशसभा कार्यकाल १२ दिन मात्रै बाँकी

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसद्मा विधेयक पेस गरेपछि आयोगले निर्वाचन