१२ बैशाख २०८१, बुधबार

Tag: १२ जनाको सनाखत

बारा बस दुर्घटना (अपडेट) : १५ जनाको सनाखत, १ जनाको हुन बाँकी

जीतपुर । सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु