७ बैशाख २०८१, शुक्रबार

Tag: १२ औँ राष्ट्रिय जनगणना

राष्ट्रपतिको पहिलो तथ्यांक लिएर १२ औँ राष्ट्रिय जनगणनाको थालनी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्यांक विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्यांक संकलन गरी राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क