१२ बैशाख २०८१, बुधबार

Tag: १२५ सदस्यीय पोलिटव्युरो

पोलिटव्युरोमा प्रचण्डकै परिवारका समेटिए, यी हुन् प्रस्तावित सदस्यहरु

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२५ सदस्यीय पोलिटव्युरो प्रस्ताव गरेका छन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा आज बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तावित १२५ सदस्यको नाम