८ बैशाख २०८१, शनिबार

Tag: ११ बुँदे सम्बन्ध

माधव नेपाल र योगेश भट्टराईबीचको यस्तो छ ११ बुँदे सम्बन्ध

काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसंगको सम्बन्धका बारेमा खुलासा गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्ट गर्दै भट्टराईले नेपालसँगको सम्बन्धमा कहिले समर्थन र कहिले विरोध गर्ने