७ बैशाख २०८१, शुक्रबार

Tag: ११ पटक मन्त्री बनिसकेका

११ पटक मन्त्री बनिसकेका घर्तीमगरको ‘पुर्खाको चिनो’ संग्रह सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री बालाराम घर्तीमगरले संकलन गरेका ऐतिहासिक दस्तावेजहरुको संग्रह ‘पुर्खाको चिनो’ कृति सार्वजनिक गरिएको छ । लेखक तथा अन्वेषक हरिप्रसाद सोढारीले सम्पादन गरेको उक्त पुस्तकमा १९५७ सालदेखीका पुराना पत्र, हस्तलिखित पुस्तक र केही अन्य दस्तावेज समेटिएका छन् । अनुसन्धानकर्ता,