६ बैशाख २०८१, बिहिबार

Tag: ११ अर्ब १९ करोड

बागमती प्रदेश : ६ महिनामा ११ अर्ब १९ करोड खर्च

बागमती । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च भएको छ । बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय हेटौँडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३