८ बैशाख २०८१, शनिबार

Tag: ११९ औं जन्मजयन्ती

मनाइयो शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती

बैतडी । शहीद दशरथ चन्दको ११९ औँ जन्मजयन्ती आज मनाइएको छ । चन्दको जन्मजयन्ती उनकै जन्मभूमी बैतडीको दशरथचन्द नगरपालिकामा मनाइएको हो । कोरोना महामारीका कारण अन्य कार्यक्रम गर्न नसके पनि उहाँको शालिकमा माल्यार्पण गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जनाएको