१३ बैशाख २०८१, बिहिबार

Tag: १० हजार भन्दा बढीको अग्रता

भरतपुर महानगरमा रेनु दाहालको १० हजार भन्दा बढीको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन् । उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त