४ बैशाख २०८१, मंगलबार

Tag: १० मतदान केन्द्र

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

काठमाडौँ । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी