७ बैशाख २०८१, शुक्रबार

Tag: १० बुँदे सहमति

रावलले भने- एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति विपरित छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता भीम रावलले आज हुने भनिएको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरित रहेको बताएका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै बैठक कथित भएको समेत आरोप लगाएका छन् । रावलले