८ बैशाख २०८१, शनिबार

Tag: १० दिनपछि उठ्यो

१० दिनपछि उठ्यो काठमाडौँ उपत्यकाको फोहर

काठमाडौँ । पासाङ ल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजदेखि पुनः सुरु भएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो