११ बैशाख २०८१, मंगलबार

Tag: १० करोड रुपैयाँ मौज्दात

नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । आज बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनले सो मौज्दात देखाएको शर्माले बताए । बिहीबार आयोजित पत्रकार