७ बैशाख २०८१, शुक्रबार

Tag: १०० जना भन्दा बढीको मृत्यु

कंगोमा ‘नरसंहार’मा १०० जना भन्दा बढीको मृत्यु

किन्शासा । कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो