१२ बैशाख २०८१, बुधबार

Tag: ह्स्तकलाका सामग्री

कैदीबन्दीले बनाएका ह्स्तकलाका सामग्रीप्रति आकर्षण बढ्दो

रामपुर, पाल्पा । घरेलु उत्पादन भनेपछि ग्राहकले खोजी–खोजी सामग्री खरिद गर्छन् । ग्राहकको आकर्षण बढाउन हातले अनेकौँ स्वरुप र बुट्टा भरेर तयार पारिएका सामग्रीमै धेरै आकर्षित हुन्छन् । नयाँ स्वरुप दिएर तयार पारिएका सामग्री देखेपछि आकर्षक मान्दै ग्राहकले खरिद गर्दछन्