११ बैशाख २०८१, मंगलबार

Tag: ह्वात्तै बढ्यो

कोरोना संक्रमण ह्वात्तै बढ्यो, आज एकैदिन ६९ जनामा पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज १ हजार २६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७