७ बैशाख २०८१, शुक्रबार

Tag: ह्याट्रिक

गुल्मी २ मा गोकर्ण विष्टको ह्याट्रिक, रामकुमारी झाँक्री पराजित

रेसुङ्गा, गुल्मी । गुल्मीको क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतले पछि पार्दै विष्ट विजयी भएका हुन् । यो जीतसँगै यस क्षेत्रमा विष्टले ‘ह्याट्रिक’ गरेका छन्