१३ बैशाख २०८१, बिहिबार

Tag: होली पर्वले नेपालीलाई एकताबद्ध हुन थप प्रेरित गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

होली पर्वले नेपालीलाई एकताबद्ध हुन थप प्रेरित गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज जारी