७ बैशाख २०८१, शुक्रबार

Tag: होम डेलिभरी

चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने

काठमाडौँ, १८ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो