१३ बैशाख २०८१, बिहिबार

Tag: होम क्वारेन्टिन

सप्तरीमा होम क्वारेन्टिनमा बस्नेको संख्या बढेपछि खाली हुँदै क्वारेन्टिन

सप्तरी, २२ असार । सप्तरी जिल्लामा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दैछ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् । नौ नगरपालिका र नौ