१३ बैशाख २०८१, बिहिबार

Tag: होम क्वारेन्टाइन

नागार्जुनमा विदेशबाट आएका ८९ ‘होम क्वारेन्टाइनमा’

नागार्जुन, २१ चैत । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस (कोभिड–१९¬) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बताउनुभयो