७ बैशाख २०८१, शुक्रबार

Tag: होमस्टे

नवलपरासी पूर्वमा होमस्टेले फेरिएको जीवन

मध्यविन्दु । नवलपरासी पूर्वको कावासोती नगरपालिका–१५ बाघखोरमा रहेको हमार गाउँ दिगो पर्यटन सहकारीमा पुग्दा धनमाया महतो कम्प्युटरमा बचतको तथ्याङ्क राख्न व्यस्त थिए । बिहान १० देखि साँझको चार बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त उनी बाघखोरका महिलाको नेतृत्व गर्छिन् । अमलटारी