११ बैशाख २०८१, मंगलबार

Tag: होमबहादुर बुढाथोकी

विराटनगर महानगरको मतगणना जारी

मोरङ । विराटनगर महानगरपालिकाको वडामा मतगणना जारी रहेको छ । विराटनगरको ६ वटा वडाको मतगणना कार्य आज बिहान १० बजेदेखि सुरु भएको छ । महानगरमा रहेको १९ वडामध्ये १, २, १६, १७, १८ र १९ नं को मतगणना सुरु भएको