१३ बैशाख २०८१, बिहिबार

Tag: हेल्लो विद्यार्थी

प्रदेश १ मा ‘हेल्लो कार्यक्रम’

विराटनगर, ४ मङ्सिर । प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्षरूपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारीमा